Добавить
Уведомления

नेपाललाई चिनाउने किर्तिमानी खेलाडी ।। Gaurika Singh

पोखराको फिस्टेल एकेडेमीमा आयोजित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पौडी प्रतियोगितामा सहभागि हुने क्रममा गौरिका सिंह । अस्वस्थका बाबजुत उनले त्यस प्रतियोगितामा ५ स्वर्ण र १ रजत गरी ६ पदक जितिन । उनले नेपालको प्रतिनिधित्व गर्दै धेरै अन्र्तराष्ट्रिय पदक समेत देशलाई दिइसकेकी छिन । राष्ट्रिय खेलकुदको एउटै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान करिश्मा कार्की र गौरिकाको नाममा रहेको छ । दुवैले १२–१२ स्वर्ण जितेका थिए । उक्त सफलता करिश्माले पाँचौं संस्करण २०६५ सालमा गौरिकाले आठौं संस्करण २०७६ मा हात पारेका थिए । Video Credits :- ▶ Presenter : https://www.facebook.com/bhupalgrg31 ▶ Camera : https://www.facebook.com/bhupalgrg31 ▶ Edit : https://www.facebook.com/bhupalgrg31 Social Media :- ▶ Facebook : https://www.facebook.com/bhupalgrg31 ▶ Twitter : https://twitter.com/Bhupal31?s=07&fbc.... ▶ Instagram : https://www.instagram.com/bhupal.gurung/ Don't forget to subscribe : Copying and uploading any content or videos that is cited on this channel is restricted. #Gaurikasingh #swimming #nationalgame

Иконка канала A-List Insider Tips
13 подписчиков
12+
22 просмотра
2 года назад

, чтобы оставлять комментарии